जापानमा बसोबास गर्ने विदेशी मूलका बालबालिका र तिनीहरू हुर्काउन सहयोगी हुने वेबसाइट
 

विदेशीहरूले उनीहरूको मातृभाषामा पढ्न सक्ने कागजातहरू

जहाँ गर्भावस्था, सुत्केरी र बाल-पालनपोषण सम्वन्धि बहुभाषी कागजातहरू उपलव्ध छन् ।

जीवनयापन तथा रोजगारी गाइडबुक
(生活・就労ガイドブック)

बच्चा हुर्काउने चार्ट
(子育てチャート)

मातृशिशु स्वास्थ्य पुस्तिका
(母子健康手帳)

स्वस्थ गर्भावस्था तथा प्रसूतिको लागि
(すこやかな妊娠と出産のために)

आमा र बच्चाको लागि सहयोगी पुस्तिका: गर्भवती/सुत्केरीको जानकारी
(ママとあかちゃんサポート:妊娠・出産について情報)

बर्थ प्लान
(バースプラン)

प्रसवको समयमा मद्दत गर्न पोइन्टिङ बोर्ड
(出産の時に役立つ指差しボード)

पोइन्टिङ बोर्ड पोस्टपार्टम चेकअप / भ्रमणहरूको लागि उपयोगी
(産後健診/訪問に役立つ指差しボード)

खोपको समय तालिका
(予防接種スケジュール)

बालबालिकाको वृद्धि-विकास
(子どもの発達)