जापानमा बसोबास गर्ने विदेशी मूलका बालबालिका र तिनीहरू हुर्काउन सहयोगी हुने वेबसाइट
 

बच्चा हुर्काउने चार्ट

भिडियो

खानागावा इन्टरनेशनल फाउन्डेसनले गर्भवती भएका वा बच्चा हुर्काउँदै गरेका विदेशी बासिन्दाको लागि, 7 ओटा भाषा (सबटाइटल) मा भिडियो "विदेशी बासिन्दाको लागि जापानमा बच्चा हुर्काउने श्रृङ्खला" रचना गरेकोले, जहाँबाट पनि हेर्न सकिन्छ।

http://www.kifjp.org/child/supportersबाट, तल लेखिएको अनुसार

सबटाइटल भएको भाषा: (सबै जापानी भाषाको आवाजमा)

चिनियाँ भाषा, तागालोग (फिलिपिनी) भाषा, पुर्तगाली भाषा, स्पेनिस भाषा, भियतनामी भाषा, अङ्ग्रेजी भाषा, नेपाली भाषा

हेर्ने URL

* बच्चा हुर्काउने सहायता साइटको "For Foreign Residents" पेजमा भाषा अनुसारको भिडियो रहेको छ। आवश्यकता अनुसार अरूलाई पनि जानकारी दिनुहोला।

अङ्ग्रेजी भाषा जर्मन भाषा फ्रान्सेली भाषा स्पेनिस भाषा पुर्तगाली भाषा इटालीयन भाषा चिनियाँ भाषा दक्षिण कोरियाली भाषा
/उत्तर कोरियाली भाषा
थाई भाषा तागालोग (फिलिपिनी) भाषा भियतनामी भाषा इन्डोनेशियाली भाषा बर्मेली भाषा (म्यानमार) रूसी भाषा बङ्गाली भाषा (बङ्गलादेश) नेपाली भाषा सजिलो जापानी भाषा
बच्चा हुर्काउने चार्ट (भिडियो)                    
बच्चा हुर्काउने चार्ट (PDF)            
मातृशिशु-पुस्तिका (बोसि तेच्यो)
भनेको के?
 
आमा र शिशुको हेरविचार  

माथिको ○ क्लिक गरेमा उक्त बुँदा अन्तर्गतको जानकारी हेर्न सकिन्छ।