जापानमा बसोबास गर्ने विदेशी मूलका बालबालिका र तिनीहरू हुर्काउन सहयोगी हुने वेबसाइट
 

बालबालिकाको वृद्धि-विकास

राष्ट्रिय रिह्याबिलिटेसन सेन्टर, वृद्धि-विकास अपाङ्गता सम्बन्धी जानकारी तथा सहायता केन्द्रले "बालबच्चाको वृद्धि-विकास बारेमा चिन्ता लागेको कुरा छ की? जापानमा बच्चा हुर्काउने अभिभावक समक्ष" भन्ने पुस्तिका रचना गरेको छ।

त्यसका विषयवस्तु निम्नानुसार छन्।

  1. बालबालिकाको वृद्धि-विकासको स्थिति थाहा पाउन चाहन्छु
  2. परामर्श लिन चाहन्छु
  3. वृद्धि-विकास अपाङ्गता भनेको के होला?
  4. अस्पताल जान चाहन्छु
  5. अपाङ्गता भएका व्यक्तिको पुस्तिका बारेमा थाहा पाउन चाहन्छु
  6. जीवन निर्वाहमा उपयोगी हुने जानकारी चाहन्छु

अङ्ग्रेजी भाषा जर्मन भाषा फ्रान्सेली भाषा स्पेनिस भाषा पुर्तगाली भाषा इटालीयन भाषा चिनियाँ भाषा दक्षिण कोरियाली भाषा
/उत्तर कोरियाली भाषा
थाई भाषा तागालोग (फिलिपिनी) भाषा भियतनामी भाषा इन्डोनेशियाली भाषा बर्मेली भाषा (म्यानमार) रूसी भाषा बङ्गाली भाषा (बङ्गलादेश) नेपाली भाषा हिन्दी भाषा मंगोलियन भाषा उर्दू भाषा खमेर भाषा (कम्बोडिया) सजिलो जापानी भाषा
बालबालिकाको
वृद्धि-विकास
पर्चा

माथिको ○ क्लिक गरेमा उक्त बुँदा अन्तर्गतको जानकारी हेर्न सकिन्छ।