जापानमा बसोबास गर्ने विदेशी मूलका बालबालिका र तिनीहरू हुर्काउन सहयोगी हुने वेबसाइट
 

आमा र बच्चाको लागि सहयोगी पुस्तिका

बहुसांस्कृतिक चिकित्सा सेवा अनुसन्धान केन्द्र (RASC)ले, “आमा र बच्चाको लागि सहयोगी पुस्तिका”लाई अङ्ग्रेजी, जर्मन, फ्रान्सेली, पुर्तगाली, चिनीयाँ, कोरियाली, थाई, तागालोग, भियतनामी, इन्डोनेसियाली, रूसी, नेपाली गरी 12 भाषामा अनुवाद गरेको छ। जापानी भाषाको समानान्तर अनुवाद रहेको छ। निम्न विषयवस्तु रहेको यसमा जम्मा जम्मी 45 पृष्ठ रहेको छ।

  1. महिला तथा प्रसूति शाखामा सोधिने प्रश्नहरु
  2. कस्तो बेलामा अस्पतालमा सम्पर्क गने?
  3. जापानमाबच्चा जन्माउने बारेमा
  4. गर्भावस्थामा हुने उच्च रक्तचाप (HDP)
  5. गर्भावस्थामा हुने मधुमेह (GDM)
  6. गर्भ तुहिने र महिना महिना नपुगी जन्मने खतरा
  7. ग्रुप बी स्ट्रेप्टोकोकस संक्रमण (GBS)
  8. प्रसवबेथाको गति बढाउन दिइने औषधीको बारेमा
  9. जन्म योजना
  10. बच्चा जन्मे पछिको जीवन
  11. स्तनपान
  12. बच्चाको बारेमा
  13. सामाजिक संसाधनहरुको बारेमा
  14. खोप हरु
  15. बच्चाको जन्मसंग सम्बन्धित शब्दहरु
  16. स्तम्भ: जापानमा बच्चा जन्माउने विभिन्न देशका आमाहरुको सल्लाह

अङ्ग्रेजी भाषा जर्मन भाषा फ्रान्सेली भाषा स्पेनिस भाषा पुर्तगाली भाषा इटालीयन भाषा चिनियाँ भाषा दक्षिण कोरियाली भाषा
/उत्तर कोरियाली भाषा
थाई भाषा तागालोग (फिलिपिनी) भाषा भियतनामी भाषा इन्डोनेशियाली भाषा बर्मेली भाषा (म्यानमार) रूसी भाषा बङ्गाली भाषा (बङ्गलादेश) नेपाली भाषा सजिलो जापानी भाषा
आमा र बच्चाको लागि
सहयोगी पुस्तिका
         

माथिको ○ क्लिक गरेमा उक्त बुँदा अन्तर्गतको जानकारी हेर्न सकिन्छ।