जापानमा बसोबास गर्ने विदेशी मूलका बालबालिका र तिनीहरू हुर्काउन सहयोगी हुने वेबसाइट
 

अनुसन्धान समूहको रूपरेखा

वैज्ञानिक अनुसन्धान परियोजनाहरूको लागि ग्रान्ट-इन-एडको ४ वर्षे आर्थिक सहयोगको साथमा हाम्रो अनुसन्धान समूह २०१७ को अप्रिलदेखि जापानमा प्रारम्भिक बाल विकास (ईसीडी) को वर्तमान अवस्थाको बारेमा र आप्रवाशीहरुको आफ्नो देशको प्रारम्भिक बाल विकास (ईसीडी) को अवस्थाको बारेमा जानकारी प्रदान गर्ने डाटाबेस निर्माणमा संलग्न रहेको छ। हाम्रो अनुसन्धान परियोजनाको एक हिस्साको रूपमा यस वेबसाइटले विदेशी मूलका बालबालिकाहरूको वृद्धि र विकासलाई प्रबर्द्धन गर्ने र बालबालिका, तिनीहरूका आमाहरू र परिवारलाई सहयोग पुर्‍याउन उपयोगी हुने जानकारी प्रदान गर्ने छ । यस साइटमा प्रदान गरिएको जानकारी आमाबुबा, हेरचाहकर्ताहरू, चिकित्सा / कल्याण पेशामा हुनेहरु र जापानमा बसोबास गर्ने विदेशी मूलका बालबालिकाहरुको स्वस्थ र सुखी जीवनको लागि मद्दत गर्न रुचि राख्ने जो कोहीले पनि प्रयोग गर्न सक्ने छन् ।

नाम जापानमा बसोबास गर्ने विदेशी मूलका बालबालिकाहरूको Early Childhood Development प्रवर्धन तथा रिसर्च समूह
नेपाली Research group for promoting the Early Childhood Development of children with foreign roots in Japan
कार्यालय अवस्थित स्थल फुकुओका प्रिफेक्चर फुकुओका सिटि फुकुओका अन्तर्राष्ट्रिय चिकित्सा तथा कल्याण विश्वविद्यालय, नर्सिङ् स्नातक अध्ययन सङ्काय
रिप्रिजेन्टेटिभ डाइरेक्टर मोरियामा मासुमि (Masumi Moriyama): फुकुओका अन्तर्राष्ट्रिय चिकित्सा तथा कल्याण विश्वविद्यालय, नर्सिङ् स्नातक अध्ययन सङ्काय, नर्सिङ् विषय, एसोसिएट प्रोफेसर
रिसर्च भाग लगाइएका व्यक्ति आराकिदा मिखाको: KAWASAKI CITY COLLEGE OF NURSING, प्रोफेसर
इसिखावा योउको: TOKYO METROPOLITAN UNIVERYSITY, TOKYO HEALTH AND WELFARE CAMPUS, नर्सिङ् विषय, एसोसिएट प्रोफेसर
काचुहिको इशिकावा: लेक्चरर लर्निङ्ग एंड एजुकेशन डेभलपमेन्ट सेन्टर, यामानाशी गाकुइन युनिभर्सिटी
खामेइ युकारि: INTERNATIONAL BUDDHIST UNIVERSITY नर्सिङ् अध्ययन सङ्काय, एसोसिएट प्रोफेसर
गोमि मामि: KAWASAKI CITY COLLEGE OF NURSING लेक्चरर
नितामिजु आया: INTERNATIONAL UNIVERSITY OF HEALTH AND WELFARE, नारिता नर्सिङ् स्नातक अध्ययन सङ्कायका पूर्व रिसर्च एसोसिएट
मिजुतानि मायुमि: MIE UNIVERSITY GRADUATE SCHOOL OF MEDICINEमेजर नर्सिङ् अध्ययन, एसोसिएट प्रोफेसर
योसिनो याए: SOPHIA UNIVERSITY, एकीकृत मानव विज्ञान सङ्काय नर्सिङ् विभाग, एसोसिएट प्रोफेसर 
लि ट्रयान ग्वान: INTERNATIONAL UNIVERSITY OF HEALTH AND WELFARE, चिकित्सा अध्ययन सङ्काय, प्रोफेसर
नुए नुए ऊ: INTERNATIONAL UNIVERSITY OF HEALTH AND WELFARE, चिकित्सा अध्ययन सङ्कायका पूर्व प्रोफेसर
झि हाइट्याङ्: INTERNATIONAL UNIVERSITY OF HEALTH AND WELFARE, ओवता-वारा स्वास्थ्य तथा चिकित्सा सेवा अध्ययन सङ्काय, एसोसिएट प्रोफेसर
हसन आरिफ: INTERNATIONAL UNIVERSITY OF HEALTH AND WELFARE, चिकित्सा अध्ययन सङ्काय, असिस्टेन्ट प्रोफेसर
खतिवडा जानुका: INTERNATIONAL UNIVERSITY OF HEALTH AND WELFARE, चिकित्सा अध्ययन सङ्काय, असिस्टेन्ट प्रोफेसर
तामेरलान बाबायभ: INTERNATIONAL UNIVERSITY OF HEALTH AND WELFARE, चिकित्सा शिक्षा नियमन केन्द्र, असिस्टेन्ट प्रोफेसर
रिसर्चमा सहयोग गर्ने व्यक्ति चिनामि क्योउको: KYUSHU UNIVERSITY पार्ट टाइम लेक्चरर
मोचिदा एरि: OIZUMI TOWN HEALTH AND WELFARE CENTER स्वास्थ्यकर्मी