जापानमा बसोबास गर्ने विदेशी मूलका बालबालिका र तिनीहरू हुर्काउन सहयोगी हुने वेबसाइट
 

अनुसन्धान समूहको रूपरेखा

हामीले सन् २०१७ अप्रिलदेखि सन् २०२२ मार्चसम्म पाँच वर्षको अवधिमा “विदेशी नागरिकको मूल देश र जापानमा बाल विकास (ECD) को अवस्थाको डाटाबेस निर्माण” शीर्षकमा वैज्ञानिक अनुसन्धान अनुदान (KAKENHI) को सहयोगमा अनुसन्धान परियोजना सञ्चालन गरेका थियौं (परियोजना नम्बर: 17H04471)।

यस अनुसन्धानको एक भागको रूपमा, हाम्रो अनुसन्धान समूहले “जापानमा बसोबास गरिरहेका विदेशी मूलका बालबालिकाको प्रारम्भिक बाल विकास प्रवर्द्धन अध्ययन समूह” नाममा गतिविधिहरू सञ्चालन गर्‍यो। हामीले यो वेबसाइट ती बालबालिकाको स्वस्थ विकासलाई समर्थन गर्न आमाहरू, परिवारहरू र स्वास्थ्यकर्मीहरूलाई सहयोग पुर्‍याउने जानकारी प्रदान गर्न सुरु गरेका हौं।

यो अनुसन्धान समूह एक अभ्यासमा आधारित संस्था हो, जसले “जापानमा बसोबास गरिरहेका विदेशी मुलका बालबालिका तथा बालपालन सहयोग वेबसाइट” मा जानकारी प्रदान गर्ने गतिविधिहरू मार्फत सबैका लागि स्वास्थ्य सेवाहरू पहुँचयोग्य हुने समाजको निर्माण गर्ने लक्ष्य राखेको छ। सदस्यहरूमा जनस्वास्थ्य नर्सिङ, मातृ नर्सिङ, अन्तर्राष्ट्रिय नर्सिङ र विकास मनोविज्ञानजस्ता विभिन्न क्षेत्रका व्यावसायिक र अनुसन्धानकर्ताहरू संलग्न छन्।

नाम जापानमा बसोबास गर्ने विदेशी मूलका बालबालिकाहरूको Early Childhood Development प्रवर्धन तथा रिसर्च समूह
नेपाली Research group for promoting the Early Childhood Development of children with foreign roots in Japan
कार्यालय अवस्थित स्थल Japanese Red Cross Kyushu International College of Nursing (मुनाकाटा, फुकुओका) मोरियामा प्रयोगशाला
रिप्रिजेन्टेटिभ डाइरेक्टर मोरियामा मासुमि (Masumi Moriyama): Japanese Red Cross Kyushu International College of Nursing , एसोसिएट प्रोफेसर
अनुसन्धान समूहका सदस्यहरू मिकाको आराकिदा: प्राध्यापक, Kawasaki City College of Nursing
युकारि खामेइ: प्राध्यापक, Shitennoji University
श्य काईदाउ: प्राध्यापक, Seitoku University
एरि मोचिदा: प्राध्यापक, Oita University of Nursing and Health Sciences
याए योशिनो: सह-प्राध्यापक, Sophia University
मामि गोमि: उपाध्यापक, Kawasaki City College of Nursing
कात्सुहिको इशिकावा: उपाध्यापक, Naruto University of Education
साए नितामिजु: सहायक प्राध्यापक, Tokyo Medical University
यायोई शोजी: अंशकालिक प्राध्यापक र अनुसन्धान सहयोगी, Yokohama City University
यस वेबसाइटको बहुभाषिक
अनुवादमा सहयोग गर्नेहरू
क्योको चिनामि: पूर्व प्राध्यापक, Japanese Red Cross Kyushu International College of Nursing
म्याट थान्डर: प्राध्यापक, International University of Health and Welfare
देवा ए.पी. रस्मिका देवी: सहायक प्राध्यापक, International University of Health and Welfare
ले ट्र्यान ग्वान: पूर्व प्राध्यापक, International University of Health and Welfare
नुए नुए ऊ: पूर्व प्राध्यापक, International University of Health and Welfare
हसन आरिफ: पूर्व सहायक प्राध्यापक, International University of Health and Welfare
खतिवडा जानुका: पूर्व सहायक प्राध्यापक, International University of Health and Welfare
तामेरलान बाबायभ: पूर्व सहायक प्राध्यापक, International University of Health and Welfare